दफा २६
व्यक्तिगत घटना दर्ता किताब निरीक्षण गर्न सकिने
सम्बन्धित व्यक्तिले सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा रहेको व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेर्न चाहेमा तोकिएको दस्तुर लिई सम्बन्धित पञ्जिकाधिकारीले दर्ता किताब हेर्न दिनु पर्नेछ।